गोरखा, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ।
पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट आइतबार साँझ छ बजे जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।
प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे। दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको एसपी रावलले बताए।
उनीहरूलाई सोही क्षेत्रको फरक फरक ठाउँबाट पकाउ गरिएको बताइएकाे छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline