काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले बैशाख २३ गते नेपाल बन्द नराखेको बताएको छ ।
उसले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख २३ गते नेपाल बन्द गर्न लागेको भन्दै सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline