प्रदेशसभा २ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेशसभा २ को बैठक अनिश्चितकालका लागि स्थगित

  • शुक्रबार, बैशाख २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

जनकपुर, २० वैशाख । प्रतिपक्षी दलका सदस्यहरुले गरेको अवरोधका कारण प्रदेशसभा २ को बैठकअनिश्चितकालका लागि स्थगित भएको छ । जनकपुरमा बैठक शुरु हुने बितिकै नेकपा र नेपाली काँग्रेसका सदस्यहरुले संयुक्त रुपमै विरोध गरेपछि वैठक स्थगित गरिएको हो ।

उनीहरुले प्रदेश सरकारले मनोमानी रुपमा जनता आवास कार्यक्रम संचालन र बजेट विनियोजन तथा रकमान्तर गरेको आरोप लगाउंदै सरकारले पारदर्शी नबनाएसम्म बैठक संचालन हुन नदिने अडान लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ