एलआईसी नेपालले गर्याे नयाँ बोनसदर घोषणा

एलआईसी नेपालले गर्याे नयाँ बोनसदर घोषणा

  • सोमवार, बैशाख १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडाैं, १६ वैशाख ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७४/७५ बाट लागु हुने गरी कम्पनीले सवै बीमा पोलिसीहरुमा बीमा अवधि अनुसार न्युनतम् बोनसदर ६६ रुपैयाँ देखि अधिकतम् ८५ रुपैयाँ सुनिश्चित लाभ सम्म कायम गरेको छ ।

कम्पनीमा कम्तीमा ५ वर्ष र वढीमा २५ वर्ष अवधिका बीमा योजनाहरु छन् । ५ वर्ष अवधिका सवै बीमालेखमा ६६ रुपैयाँ बोनस, २० वर्ष अवधिको जीवन तरङ्ग (पेन्सन) योजनामा ७७ रुपैयाँ बोनस र ५ वर्ष अवधिको जीवन आस्था योजनामा ८५ रुपैयाँ सुनिश्चित लाभ प्रदान गरिनेछ ।

बीमितहरुका लागि यो बोनसदर नेपालको जीवन बीमा क्षेत्रकै ऐतिहासिक एवं सर्वाधिक बोनसदर रहेको कम्पनीले जानकारी दिएको छ ।बीमितहरुका लागि यो बोनशदर नेपालको जीवन बीमा क्षेत्रकै ऐतिहासिक एवं सर्वाधिक बोनसदर रहेको समेत कम्पनीले जनाएको छ ।  बीमा समितिको मिति २०७६ बैसाख १५ गतेको पत्रमार्फत एलआईसी नेपालले यो नया“ बोनसदरको स्वीकृति प्राप्त गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ