काठमाडौं, ७ वैशाख । राष्ट्रिय जागरण अभियानका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा प्रतिनिधि खटाएको छ। ‘हिमाल, पहाड, तराई–मधे स नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’का लागि काांग्रेसले देशभर प्रतिनिधि खटाएको हो।
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले ७७ जिल्लामै जनप्रतिनिधि खटाएको जानकारी गराएका हुन्।
हेर्नुहाेस् कुन जिल्लामा कस्लाइ पठायाे ?
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2019/04/cpn-Baishak-Jagaran-Representatives-2076-1.pdf”]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline