विप्लव नेकपाका केन्द्रीय सदस्य आदर्श र असल गिरफ्तार

विप्लव नेकपाका केन्द्रीय सदस्य आदर्श र असल गिरफ्तार

  • शुक्रबार, बैशाख ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

दाङ, ६ वैशाख ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आज (शुक्रवार) केन्द्रीय सदस्यद्धय चुडामणि वलि ‘आदर्श’ र चन्द्र बहादुर खड्का ‘असल’लाई गिरफ्तार गरेको नेकपा स्रोतले बताएको छ ।
प्रहरीले उनीहरुलाई दाङबाट पक्राउ गरेको हो ।

आदर्श पार्टीका स्कुलिङ्ग बिभागका सदस्य हुन् । असल यसअघि लामो समय हिरासतमा बसेर सर्वाेच्च अदालतकाे आदेशमा रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ