प्रमुख निर्वाचन आयुक्तमा थपलिया सर्वसम्मत, तीन महिनाभित्रै उपनिर्वाचन गर्ने प्रतिवद्धता

प्रमुख निर्वाचन आयुक्तमा थपलिया सर्वसम्मत, तीन महिनाभित्रै उपनिर्वाचन गर्ने प्रतिवद्धता

  • बुधबार, बैशाख ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, ४ वैशाख ।
प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार बसधवारको बैठकले थपलिया सर्वसम्मत अनुमोदन गरेको हो ।
थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा नरोत्तम वैद्यले पार्टीमा संलग्न भएको भन्दै उजुरी गरेका थिए। पार्टीमा संलग्न व्यक्ति प्रमुख निर्वाचन आयुक्त हुन नसक्ने उनको तर्क थियो।
निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत मनोनित थपलियाले आफूसँग पार्टी सदस्यता नभएको र लागेको आरोपबारे खोज्नुपर्ने बताए। थपलियाले तीन महिनाभित्रै उपनिर्वाचन गर्ने प्रतिवद्धता समितिमा जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ