भविष्य सुनिश्चित गर्ने जिम्मा आफ्नो भएको भन्दै प्रचण्डले भने– विप्लवको पार्टी छाडेर यता आउनुहोस् (भिडियोसहित)

भविष्य सुनिश्चित गर्ने जिम्मा आफ्नो भएको भन्दै प्रचण्डले भने– विप्लवको पार्टी छाडेर यता आउनुहोस् (भिडियोसहित)

  • मङ्लबार, चैत्र २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, २६ चैत ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रको बृहत्तर हितका लागि आफुँले लडेर ल्याएको उपलब्धिको रक्षा गर्ने बताएका छन् ।
उनले भने, ‘आफैंले लडेर जे उपलब्धि ल्याएका छौं, त्यसको रक्षा गर्ने र नयाँ परिस्थितीमा नयाँ ढंगले समाजवादतिर अगाडि बढ्ने बाहेक अर्का विकल्प छैन, ।
मंगलबार आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपामा आउनु पर्ने बताए ।
पार्टी प्रवेश गर्ने सबै युवाको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफ्नो भएको भन्दै दाहालले विप्लवको पार्टीमा लागेकालाई ढुक्कसँग नेकपामा आउन अपिल समेत गरेका छन्।

https://youtu.be/vIEMkW5qW74

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ