एकैपटक २३ जना उपसचिवको सरुवा,प्रमुख जिल्ला अधिकारी समेत फेरिए

एकैपटक २३ जना उपसचिवको सरुवा,प्रमुख जिल्ला अधिकारी समेत फेरिए

  • सोमवार, चैत्र २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

२५ चैत, काठमाडौं ।

गृहमन्त्रालयले सोमबार एकैपटक २३ जना उपसचिवको सरुवा गरेको छ ।

दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको पनि  सरुवा भएका छन् ।
दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

संखुवासभाको प्रमुख जिल्ला अधिकारी मा जीवनप्रसाद दुलाल भएका छन भने  सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ