जनताले फेरि बन्दुक उठाउन सक्ने वैद्यकाे चेतावनी, ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्पः गजुरेल

जनताले फेरि बन्दुक उठाउन सक्ने वैद्यकाे चेतावनी, ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्पः गजुरेल

  • सोमवार, चैत्र २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले आवश्यक परेको खण्डमा जनताले फेरि बन्दुक उठाउन सक्ने चेतावनी दिएका छन् । उनले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको आरोप लगाए ।

देशभक्त गणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दैै उनले भने, सरकारकाे नेतृत्व गरिरहेकेा नेकपा  ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति हाे, त्जयसैले अहिले कम्नयुनिस्ताटकाे बिरूद्वमा उत्रिएकाे छ, दमन गरिरहेकेा छ, आवश्यक परेको खण्डमा फेरि बन्दुक पनि उठाउन सक्नछन् ।

कार्यक्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेलले केपी ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्प रहेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले पनि ओली सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ