जिल्ला सेक्रेटरी राई र ब्युराे सदस्य खतिवडालाई तत्काल रिहा गर्न नेकपा मेची ब्युराेकाे माग

जिल्ला सेक्रेटरी राई र ब्युराे सदस्य खतिवडालाई तत्काल रिहा गर्न नेकपा मेची ब्युराेकाे माग

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बिर्तामोड, २२ चैत । नेपाल कम्युनिस्ट पार्टी मेची व्युराेले पार्टीका इलाम जिल्ला सेक्रेटरी दिपेन राई र मेची ब्युरो सदस्य होम खतिवडालाई बिनासर्त रिहा गर्न माग गरेकेा छ ।

नेकपा मेची ब्युरोले विज्ञप्ति निकालेर गिरफ्तार परेका दुै नेताहरूलाइ तत्काल रिहा गर्न माग गरेकेा हाे । तारा थापाले जारी गरेकाे बिज्ञप्तीमा आफ्ना दुई नेताहरुलाई अपहरण शैलीमा प्रहरीले गरेको गिरफ्तारीको भत्सर्ना एवं निन्दा गरेका छन् ।

साथै उनले विज्ञप्तिमार्फत प्रहरीहरुलाई केपी प्रचण्डको कार्यकर्ता जस्तो बनेर मनलाग्दी जथाभावी धरपकड नगर्न चेतावनी पनि दिएका छन् । गिरफ्तार आफ्ना ब्युरो सदस्यहरुलाई रिहा नगरे संघर्ष गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएका छन् ।

मेची ब्युरो सदस्य होम खतिवडा र इलाम जिल्ला सचिब दिपेनलाई चैत २० गते बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ