२३ चैत, काठमाडौं । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा एक वर्ष अगाडि नै पूरा भएको छ ।
आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण अब घोषणा गर्न मात्र बाँकी छ ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि सुरुङ निर्माणले गति लिएको थियो । १२ दशमलव २१० किलोमिटरमध्ये अब जम्मा दुई मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाका निर्देशक सञ्जीव बरालले अनलाइनखबरलाई जानकारी दिए । बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ ‘ब्रेक थ्रू’ गर्ने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline