विप्लव नेकपाका नगर सेक्रेटरी कीर्तिपुरबाट गिरफ्तार

विप्लव नेकपाका नगर सेक्रेटरी कीर्तिपुरबाट गिरफ्तार

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

कीर्तिपुर,२१ चैत ।

नेपाल कम्युनिस्ट पार्टीका एक जना स्थानीय नेतालाई बिहिवार प्रहरीले कीर्तिपुरबाट गिरफ्तार गरेको छ । कीर्तिपुर नगर सेक्रेटरी राज पुतुवारलाई प्रहरीले गिरफ्तार गरेको हो ।
कीर्तिपुरको नयाँ बजार स्थित आफ्नै मोवाईल पसलमा बसिरहेका बेला उनलाईस पक्राउ गरेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ