देउवाले अस्पताल पुगेर हावाहुरीबाट घाइते भएकाहरुसँग गरे भेट, उपचारमा अझै चुस्तता आवश्यक

देउवाले अस्पताल पुगेर हावाहुरीबाट घाइते भएकाहरुसँग गरे भेट, उपचारमा अझै चुस्तता आवश्यक

  • मङ्लबार, चैत्र १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

बीरगन्ज, चैत १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीरगन्ज पुगेर बारा, पर्साका हावाहुरीबाट घाइते भएकाहरुसँग भेट गरेका छन् ।

देउवाले मंगलबार बिहान नारायणी अञ्चल अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिए । उनले उपचारमा अझै चुस्तता आवश्यक रहेकोले साेहि अनुसार काम गर्न आग्रह समेत गरे ।

उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकता समेत औंल्याए । ‘केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने देखिएको छ, त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ