प्रधानमन्त्री ओली र उनका पत्नी राधीकाले खरीद् गरे त्रिशुली बी को २० लाखको शेयर !

प्रधानमन्त्री ओली र उनका पत्नी राधीकाले खरीद् गरे त्रिशुली बी को २० लाखको शेयर !

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

चैत्र ७ काठमाण्डौं । नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको शेयर धनी कार्यक्रम अन्तर्गत आज प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधीका शाक्यले त्रिशुली बी आयोजनाको २० लाख बराबरको २० हजार कित्ता शेयर खरीद गरेका छन् । कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै उक्त शेयर खरीद गरिएको हो ।

प्रधानमन्त्री ओलीका नाममा दश हजार कित्ता र उनकी पत्नी राधीकाको नाममा पनि दश हजार कित्तौ नै शेयर खरीद भएको छ ।
सोही कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले पनि दुई हजार कित्ता शेयर खरीद गरेका छन् । त्यो कुल दुई लाखको हो ।

त्रिशुली बीको सर्वसाधारणका लागि चैत्र ११ गते सम्म शेयर खुल्ला गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी