पुर्व राष्ट्रपति यादव पुनः चिकित्सक सेवामा फर्कने !

पुर्व राष्ट्रपति यादव पुनः चिकित्सक सेवामा फर्कने !

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाण्डु, २१ पुस । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा र्फकने जनाएका छन् ।

बीपी स्मृति सामुदायिक अस्पतालको ११ औं बार्षिक साधारणसभामा सहभागी यादवले चिकित्सकीय सेवामा र्फकने बताए । सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको उनले बताए ।

उनले आफ्नै नेताको नाममा खुलेको बीपी स्मृति सामुदायिक अस्पताल कि टिचिङ वा वीर हस्पिटलमा गएर बस्ने ? भन्ने अलमल भैरहेको बताए । राजनीतिमा आउनु अघि यादव वीपी कोइरालाको निजी चिकित्सक पनि थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ