गोविन्द केशीलाई १६ औं पटक पुनः अस्पतालको शैयामा पुर्याउने खेल ?

गोविन्द केशीलाई १६ औं पटक पुनः अस्पतालको शैयामा पुर्याउने खेल ?

  • बुधबार, पुस १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

चिकित्सा विधेयक आफूहरुसगँ भएको सहमति अनुसार नल्याएको भन्दै शिक्षण अस्पतालका डा. गोविन्द केसी पुनः असनसन बस्न ईलाम पुगेका बेला राजधानीमा सासदहरुबीच रस्साकस्सी भएको छ ।
शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिको आजको बैठकमा सत्तारुढ नेकपाकै सासदहरुले केसीको माग अनुसार विधेयक ल्यउने कुरामा सहमति जनाउन सकेनन् । काग्रेसका सासदहरुले भने केसीसगँ भएको सहमति अनुसारै विधेयक ल्याउनु पर्ने माग गरेका छन् ।
आज सहमति जुट्न नसके पछि समितिले आउने शुक्रबार सम्मका लागि बैठक स्थगित गर्दै सहमतिमा आउन निर्देशन दिएको छ ।
उपत्यका बाहिर पनि मेडिकल कलेज खोल्न केसीसगँ भएको सहमतिले समस्या पारेको सत्तारुढ सासदहरुको जिकिर छ ।
दलहरुबीच सहमति नभए वा विधेयक आफ्नो माग बमोजिम नआए पुनः ईलाममा अनसन बस्ने डा केसीको तयारी छ । पछिल्लो सहमति अघि केसी जुम्लामा अनसन बस्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ