प्रकाण्डको खुलासाः अहिले प्रचण्ड दुवईमा राखेको ४१ अर्ब रुपैयाँ कसरी नेपाल ल्याउने भन्ने तनाव छन्

प्रकाण्डको खुलासाः अहिले प्रचण्ड दुवईमा राखेको ४१ अर्ब रुपैयाँ कसरी नेपाल ल्याउने भन्ने तनाव छन्

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

काठमाडौं ८, मंसिर ।

नेकपाका प्रवक्ता प्रकाण्डले पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड विदेशमा राखेको धन नेपाल कसरी ल्याउने ? भन्ने विषयले तनावमा रहेका बताए छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा जारी जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको सम्पत्ति लुटेर दुवईमा लगेर लुकाएर राखेको भन्दै त्यो पैसा नेपाल ल्याउनेबारे योजना बनाइराखेको दाबी गरे ।

जनयुद्धको उद्देश्यबाट विचलित भई, जनतालाई धोका दिएर थुपारिएको धन अब नेपाली जनताले नछाड्ने उनको चेतावनी छ । यसबारे नेकपाले अनुसन्धान जारी राखेको उनले बताए ।

जनसभा पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसरमा नेकपा केन्द्रीय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ