आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा,नेत्रबहादुर मल्लले जिते एक लाख

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा,नेत्रबहादुर मल्लले जिते एक लाख

  • बुधबार, कार्तिक १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं ।नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले  २०७५ साल मा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम‘दशैंमा बिस लाख’योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमाआधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित हुनुभएको हो ।

सेवाग्राही मल्लले नगद रू. १,००,००० ÷–( अक्षेरूपी एक लाख ) प्राप्त गर्नुहुनेछ ।आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती रहेको थियो ।
२०७५ सालअसोज ७गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्मलागुहुनेसेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्ममासिक ‘लक्कीड्र’ बाटएकजना, साप्ताहिक ‘लक्कीड्र’ बाटपाँचजना र दैनिक ‘लक्कीड्र’ बाटतीन सयजना सेवाग्राहीहरू विजेताघोषित भइसक्नुभएको छ ।
योजनाअवधिमाविदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागीहुनसक्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ