भारतीय खसीबोका र रक्सीमा रम्ने शहरीया दशै ?

भारतीय खसीबोका र रक्सीमा रम्ने शहरीया दशै ?

  • बिहिबार, अशोज २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

दशै नेपालीहरुको राष्ट्रिय पर्वका रुपमा मनाईन्छ । दशै भन्नासाथ बलि चढाउने र बढी मात्रामा मासुको परिकारहरु त छदैछ मदिराको सेवन पनि उत्तिकै बढी हुने गर्दछ ।
नेपाल कृषि प्रधान देश हो । तर सधै जसो यस पटक पनि खास गरी शहर बजारको दशै भारतीय खसीबोकाको मासु र मदिरामा वित्ने देखिएको छ ।
सरकारी स्रोतका अनुसार ८० प्रतिशत बढी खसीबोका भारतबाट आउदैछ । साथै बीरगन्ज, सुनौली, नेपालगञ्ज लगायत नाकाबाट ठूलो परिणाममा मदिरा समेत भित्रीरहेको छ ।
राष्ट्रिय उत्पादन र अर्थतन्त्र कमजोर भएका बेला शहरीया अनुत्पादक जीवन शैली र भड्कीलो दशैले अर्थतन्त्रमा नकारात्मक असर नै पुर्याउछ ।
देशमा न्युनतम कुखुरा, मासु र दुध तथा तरकारी र खाद्यन्नमा आत्मनिर्भर हुन हामीले भड्कीलो जीवनशैली कम गर्दै उत्पादन र परिश्रममा पनि जोड गर्नु पर्ने देखिन्छ । दशैका नाममा अरबौं रुपैया भारत पठाएर देश झन गरीबी तर्फ जान सक्ने बारे ध्यान दिन जरुरी छ । अत्यावस्यक बस्तु बाहेक विलासित्ताका बस्तुमा खर्च गर्नु घातक हुदै जाने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी