बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

  • शुक्रबार, भदौ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

काठमाडौं, ८ भदाै । बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त हुनुभएकाे छ ।बीमा समितिमा निर्देशकका रुपमा कार्यरत पौडेललाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

बरिष्ठताका आधारमा शुक्रबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गर्नुभएकाे हाे ।

अघिल्ला निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि सो पद खाली थियो । यद्यपी बीमा समितिमा कार्यकारी निर्देशक पद भने चार बर्षदेखि खाली रहँदै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी