फिजीमा ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गयो

फिजीमा ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गयो

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी, ३ भदौ ।
अफ्रिकी मुलुक फिजीमा ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ ।

प्रशान्त महासागरको मध्य भागलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घर चर्किएका छन् ।

भूकम्पले भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

प्रशान्त महासागरमा ५ सय ६० किलोमिटरको गहिराईसम्म भूकम्पको धक्का महसुस गरिएको फिजीको भूगर्भ विभागले जनाएको छ ।

यद्यपी सुनामीको खतरा भने नरहेको भूगर्भ्विद्हरुले स्पष्ट पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ