माछापुच्छ्रे बैंकले लगानीकर्तालाई कति दिदैँ छलाभांश ?

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई कति दिदैँ छलाभांश ?

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं,२८ साउन । माछापुच्छ्रे बैंकको नाफा १२१ करोड पुगेको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा नाफा कमाएको हो । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले ७२ अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ७ अर्ब ७५ करोड देखिन्छ भने ५ अर्ब ६ करोड ब्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा ०।३८ प्रतिशत रहेको छ भने आधार ब्याजदर ११।०६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १६।४१ रुपैंयाँ रहेको छ ।
बैंकले २० प्रतिशत जगेडा कोष, ३ प्रतिशत कर्मचारीको शिप विकास र १ प्रतिशत संस्थागत समाजिक उत्तरदायीत्वका लागि छुट्याउँदा ११।१८ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी