स्वीजरल्याण्डमा विमान दुर्घटना हुदा २० जनाको मृत्यु भएको छ ।
देशको पुर्वी भागमा क्वीन्टेज जहाज पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । चालक दलका तीन सदस्य र १७ यात्रीको मृत्यु भएको हो ।
यात्रुहरु सबै ४२ वर्षदेखि ८२ वर्ष सम्मको उमेरको रहेको जनाईएको छ ।
यो दोस्रो विश्व युद्धको समयको जहाज भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline