याैन सम्बन्ध राख्न नमाने पछि सुन्दरीको गोली हानी हत्या

याैन सम्बन्ध राख्न नमाने पछि सुन्दरीको गोली हानी हत्या

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

थाईल्याण्डमा सेक्स गर्न नमानेको भन्दै एक सुन्दरीको गोली हानी हत्या गरिएको छ ।
पविना नेमुईन ग्रक नामकी ती सुन्दरीलाई एउटा क्लबका मालिकले सेक्स गर्ने प्रस्ताव राखेका थिए । उनलाई चार गोली लागेको छ । उनको साथीमाथि समेत क्लब मालिकले ३ गोली हानेका थिए ।
पविना जन्म दिन मनाउन क्लबमा पुगेकी थिईन् । हत्यारा फरार रहेको र उनलाई पक्राउ गर्न प्रहरी परिचमलन गरिएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ