अमेरीकी नाकाबन्दी शुरु हुनु अघि नै फ्रान्स र ईटालीले ईरानलाई ५ वटा जहाज दिने

अमेरीकी नाकाबन्दी शुरु हुनु अघि नै फ्रान्स र ईटालीले ईरानलाई ५ वटा जहाज दिने

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

अमेरीकाले ईरानसगँको परमाणु सम्झौताबाट बाहिरीदै भोली अगष्ट ६ देखि नाकाबन्दी शुरु गर्ने भए पछि त्यस पुर्व नै फ्रान्स र ईटालीले निर्माण गरेको हवाई जहाज ईरानले खरीद गर्ने भएको छ । पाच वटा जहाज नाकाबन्दी शुरु हुनु पुर्व नै ईरानमा ती जहाज आएका छन् ।
अमेरीकी नाकाबन्दीले ईरानमा भोलीदेखि ठूलो आर्थिक समस्या पैदा हुन सक्ने अनुमान गरिएको छ ।
अमेरीकी राष्ट्रपति ट्रम्पले ईरानमाथि नाकाबन्दी लगाउदै भारच चीन जस्ता मुलुकलाई समेत ईरानबाट तेल खरीद नगर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ