भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको हत्या गर्ने प्रयास भएको छ । उनले राजधानी काराकासमा सवोधन गरीरहेका बेला ड्रोनमा भरिएको विष्फोटक पदार्थ विष्फोट भएको तर राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिलाई कुनै क्षति नभए पनि सात सैनिक घाईते भएको सञ्चार मन्त्री जर्ज रोड्रिगेजले बताएका छन् ।
सेनाको कार्यक्रममा बोलिरहेका बेला अचानक ड्रोन आए पछि होहल्ला मच्चिएको थियो । यो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भईरहेको थियो ।
यो घटनामा कसको संलग्नता छ र किन हत्या गर्ने प्रयास गरियो भन्ने बारे कसैले जिम्मेवारी लिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline