रुसमा हेलिकप्टर दुर्घटना, १८ जनाको मृत्यु

रुसमा हेलिकप्टर दुर्घटना, १८ जनाको मृत्यु

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी, १९ साउन ।

रुसमा एम आई – ८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृतयु भएको छ ।

क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको मृत्यु भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको विमान दुर्घटनामा परेको हो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेको तासले जनाएको छ । घटनाको विस्तृत विवरण आउनै बाँकी रहेको छ ।

A Mi-8 helicopter has crashed in the north of Krasnoyarsk region, East Siberia, killing 18 people aboard, a source at the emergency services told TASS.

“There were three crewmembers and 15 passenger abroad the Mi-8 that belonged to Utair airline,” he said. “All of them died.”

A well-informed official in the law enforcement agencies told TASS the helicopter had taken off from the town of Igarka, located on the River Yenisei to the north of the Arctic Circle.

“It crashed 2 km to the south of the airport, immediately after takeoff,” he said.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ