जिम्बाबेमा सम्पन्न निर्वाचनबाट एमर्सनम मनागाग्वाले राष्ट्रपतिमा बहुहमत प्राप्त गरी बिजयी भएका छन् । निर्वाचन आयोगले उनले ५० दशमलव ८ प्रतिशत मत प्राप्त गरी निर्वाचीत भएका छन् ।
विपक्षी नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचन पछि मत गणनाको क्रममा विपक्षीले गरेको आन्दोलनमा ६ जनाको मृत्यु भएको थियो । विपक्षी पार्टीले यो परिणाम धादली भएको भन्दै खारेज गर्ने घोषणा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline