एजेन्सी ।
पाकिस्तानको आम निर्वाचनबाट ठूलो दल बने पछि प्रधानमन्त्रीमा शपथ ग्रहण गर्न लागेका तरीक ए ईन्साफ पार्टीका प्रमुख ईमरान खानले समथ समारोहमा कुनै विदेशी नेतालाई नबोलाउने भएका छन् ।
यस अघि सार्क मुलुकका राष्ट्र प्रमुखहरुलाई बोलाउने चर्चा थियो । तर यस विषयमा विवाद बढे पछि कुनै पनि विदेशी राष्ट्र प्रमुखलाई नबोलाउने विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।
आगामी ११ अगष्टमा खानले पाकिस्तानको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दै छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline