जिम्बाबेमा प्रहरीको गोलि लागि तिन प्रदर्शनकारीको मृत्यु

जिम्बाबेमा प्रहरीको गोलि लागि तिन प्रदर्शनकारीको मृत्यु

  • बिहिबार, साउन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

जिम्बाबेमा विपक्षी दल समर्थक प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुँदा ३ जनाको मृत्यु भएको छ । राजधानी हरारेमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । विपक्षी गठबन्धन एमडीसीले गत सोमबार भएको राष्ट्रपतीय निर्वाचनमा सत्ताधारी जानू–पीएफले धाँधली गरेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएको हो ।

राष्ट्रपतीय निर्वाचनको नतिजा अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ