इण्डोनेशियामा भूकम्पमा परी १० जनाको मृत्यु

इण्डोनेशियामा भूकम्पमा परी १० जनाको मृत्यु

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

एजेन्सी, १३ साउन ।

ईण्डोनेसियामा आज बिहान शक्तिशाली भूकम्प जाँदा १० जनाको मृत्यु भएको छ ।

पर्यटकीय ईलाका लोम्बोकमा स्थानीय समयानुसार विहान ७ बजे ६ दशमलभ ४ म्याग्निच्युडको भुकम्पका कारण कयौं घरहरु भत्किएक छन् ।
भूकम्पमा परी १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको जानकारी दिदैँ स्थानीय अधिकारीले क्षति विवरण संकलन जारी रहेको जनाएका छन् ।

घाईतेको उद्धार कार्य पनि जारी रहेको छ । अमेरिकी भू–गर्भ विभागका अनुसार पहिलो भूकम्पको धक्कापछि ६० परकम्प गएका छन् । जसमा ५ दशमलभ ७ म्याग्निच्युड सम्मको छ ।

सन् २०१६ मा गएको ६ दशमलभ ५ म्याग्निच्युडको भुकम्पमा परी ४० हजार विस्थापित भएका थिए भने कयौंको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ