क्यालिफोर्नियामा भीषण आगलागि, बच्चा सहित ५ को मृत्यु

क्यालिफोर्नियामा भीषण आगलागि, बच्चा सहित ५ को मृत्यु

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

एजेन्सी, १३ साउन ।

उत्तरी अमेरीकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हँुदा दुई बच्चा र एक बृद्ध महिला सहित ५ जनाको मृत्यु भएको छ ।
१७ जना मानिस अझै बेपत्ता रहेको अमेरीकी अधिकारीहरुले जनाएका छन् ।
आगोका कारण हजारौ मानिसहरु घर छाडेर विस्थापित भएका छन् ।
करीव ५ सय घर जलेर नष्ट भएको र अझै हजारौ घर जल्ने स्थिति देखिएको अनुमान गरिएको छ ।
अग्नी नियन्त्रणका लागि सयौ कर्मचारी खटिए पनि ५ प्रतिशत मात्रै आगो नियन्त्रणमा आएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ