पाकिस्तानमा आज आम निर्वाचन हुँदै

पाकिस्तानमा आज आम निर्वाचन हुँदै

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी, साउन ९ ।
पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । तल्लो सदनको २ सय ७२ सदस्यका लागि १० करोड ६० लाख मतदाताले सहभागी हुँदैछन् ।

चार प्रदेशको निर्वाचन पनि आजै हुनेछ । पाकिस्तानी पूर्व क्रिकेट स्टार इमरान खानको पार्टी पाकिस्तान तेहेरिक ए ईन्साफ पीटीआई पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी भन्दा बलियो देखिएको चुनावी विश्लेषण गरिएको छ ।

मतदान प्रक्रिया स्थानीय समयानुसार बिहान ८ बजे सुरु हुनेछ । समग्रममा कम्तिमा ५ प्रतिशत मत ल्याउने पार्टीबीच ७० महिला र अल्पसंख्यकको सिट बाँडिने छ ।

सन् २०१३ मा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज सरिफको पीटीपीएमएलएन ले ५५ प्रतिशत मतले जितेको थियो ।

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि दोश्रो पटक निर्वा्चित सरकारले अर्को निर्वा्चित सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ