सरकारी टोली र अनशनरत डा.केसी पक्षबीचकाे मंगलबारकाे वार्ता सहमति नजिक, भोलि बिहान पुन: बैठक बस्ने

सरकारी टोली र अनशनरत डा.केसी पक्षबीचकाे मंगलबारकाे वार्ता सहमति नजिक, भोलि बिहान पुन: बैठक बस्ने

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

काठमाडौँ, ८ साउन । सरकारी टोली र अनशनरत डा.गोविन्द केसी पक्षबीच मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा औपचारिक वार्ता भएको छ ।

वार्तामा केसी उठाएका अधिकांश मागमा समझदारी नजिक पुगेको र भोलि बिहान ९ बजे पुन: बैठक बसी सहमति जुटाइने संयुक्त वक्तव्यमा जनाइएको छ।
सरकारी वार्ता टोलीको संयोजक खगराज बराल छन् भने डा.केसीका तर्फबाट डा.अभिषेकराज सिंहले नेतृत्व गरेका छन्।
डा. केसी चिकित्सा शिक्षा विधेयक अघिल्लो सरकारले ल्याएको अध्यादेश अनुसार परिमार्जन हुनुपर्ने, माइतीघर मण्डलालगायत क्षेत्रमा लगाएको निषेधाज्ञाको निर्णय रद्द गर्नुपर्ने लगायत माग राखि असार १६ देखि आमरण अनशनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ