काठमाडौं, ८ साउन ।
आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी केही ठाउँमा आज ठूलो वर्षाको अनुमान गरिएको छ ।
मध्य क्षेत्रमा भने आज सामान्यदेखि मध्यम खालको वर्षा हुने उहाँले जानकारी दिनुभयो ।
स्थानीय बायुको प्रभाव र स्थानीय जलवाष्पयुक्त हावाको प्रभावले मध्य क्षेत्रमा पानी पर्ने सम्भावना भए पनि ठूलो पानी नपर्ने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline