साउन ७, सर्लाही ।
सर्लाहीको सागरनाथ वन परियोजनाको ट्रकमा आज बिहान बम बिस्फोट भएको छ।
बागमती नगर पालिका १० स्थित सुकुम्बासी बस्ती लाई हटाएर बृक्ष रोपन गर्न बिरुवा बोकेर जाँदै गरेको ट्रकमा बिस्फोट भएको हो ।
आज बिहान ७ बजे सडकमा नै ट्रकमा बिष्फोट भएको जनाईएको छ । भूमिहिन सुकुम्बासीले वर्सौ देखि उपभोक गर्दै आएको जमिनमा जबर्ज्स्ति परियोजना निर्माण गरेको भन्दै बिगत लामो समयदेखि बिरोध हुँदै आएको थियो ।
यसअघि पनि परियोजनामा बिस्फोट भएको थियो ।-फाईल तस्विर
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline