काठमाण्डौ, ३ साउन ।
नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ४ का अध्यक्ष डिलाराम न्यौपानेलाई तत्काल राजिनामा दिन चेतावनी दिएको छ ।
जनपरिषद् प्रमुख प्रशान्त बरालले आज विज्ञती जारी गर्दै अध्यक्ष न्यौपानेले किर्ते कागजपत्र बनाई ९ लाख बराबरको भ्रष्टाचार गरेको प्रमाण सहित जनपरिषद्मा निवेदन आएको भन्दै तत्काल राजिनामा दिन चेतावनी दिनुभएको हो ।
त्यौपानेले राजिनामा नदिए कारवाही गर्ने जनपरिषद्ले बताएको छ ।
जनताबाट निर्वा्चित भएर गएका निर्वा्चित जनप्रतिनिधीहरूले नै खुलेआम भ्रष्टचार गर्न थालेपछि नेपाल नेपाल कम्युनिष्ट पार्टिको जनअदालतमा कयौं मुद्धाहरू आउन थालेको उतm पार्टिले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline