सरकारद्वारा डा.केसीसँग वार्ता गर्न वार्ता टोली गठन

सरकारद्वारा डा.केसीसँग वार्ता गर्न वार्ता टोली गठन

  • सोमवार, असार ३२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

३२ असार, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले अाज वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषदकाे अाजकाे बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार वार्ता टोलीले वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ