३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु

३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु

  • शनिबार, असार ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

कञ्चनपुर, ३० असार ।
कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ ।

तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्ष्भित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

पुल निर्माणको कार्य शुरु भएपछि यहाँका बासिन्दाको वषौंदेखिको नदी तर्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका प्रमुख मदनसेन वडायकले बताउनुभयो ।

नदीमा पुल नहँुदा वर्षाका बेला यहाँका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । यस क्षेत्रमा एक हजार बढी परिवारको बसोवास रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ