सर्लाहीकाे सागर्नाथ वन परियोजना माथी बम बिस्फाेट

सर्लाहीकाे सागर्नाथ वन परियोजना माथी बम बिस्फाेट

  • शुक्रबार, असार २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

सर्लाहि, २९ असार ।

सर्लाहीकाे सागर्नाथ वन परियोजना माथी अाज बम बिस्फाेट भएकाे छ । अाज बिहान साढे ७ बजे दुई वटा शक्तिशाली वन विस्फोट भएकाे बताइएकाे छ ।

विस्फोटमा परी २ जना घाइते भएको छ। भूमिहिन सुकुम्बासीले वर्सौ देखि उपभोक गर्दै आएको जमिनमा जबर्जस्ति परियोजना निर्माण गरेकाे भन्दै बिगत लामाे समयदेखि बिराेध हुँदै अाएकाे थियाे । स्थानिय जनताले  भूमिहिन सुकुम्बासीलाइ हटाएर परियाेजना बनाएकाे भन्दै भएकाे बिराेधमा नेकपाले पनि साथ दिएकाे थियाे ।

बर्षाै देखिकाे बसाेबास उठाएर जनतालाइ दुख दिएकाे भन्दै नेकपाले बिराेध गर्दै अाएकाे छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ