काठमाडौं।
काठमाडौंको व्यस्त ठाउँ रामशाहपथमा विद्युत सट भएर आगलागी भएको छ । विद्युत सट भएर विद्युत पोलमा आगो लागेपनि धेरै क्षति भएको छैन ।
जेलिएको तारमा विद्युत सट भएपछि झण्डै ५० मिटर दूरीमा रहेका बिजुली, टेलिफोन, केबुल तथा इन्टरनेटको तार जलेको छ ।
विद्युत पोलमा आगो लागेपछि ट्राफिकले सडक खाली गरी दमकलको सहायताले आगो नियन्त्रणमा लिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी नायप उपरीक्षक काजीराज आचार्यले नेपाल समयलाई जानकारी दिनुभयाे ।
आगो नियन्त्रणमा नआउञ्जेल भण्डै आधा घण्टा त्यस क्षेत्रको यातायात प्रभावित भएको थियो ।
हेर्नुहाेस भिडियाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline