पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ आज स्वदेश फर्कदै

पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ आज स्वदेश फर्कदै

  • शुक्रबार, असार २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, असार २९ ।

भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय पाएका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ आज स्वदेश फर्कदैछन् ।

नवाज, छोरी मर्यमसँगै लण्डनबाट लाहोर फर्कन लागेका हुन् । सरिफ बाबु–छोरी मुुलुक फर्किए लगत्तै पक्राउ पर्ने बीबीसीले उल्लेख गरेको छ ।

पाकिस्तानमा तीन कार्यकाल प्रधानमन्त्रीको जिम्मवारी सम्हालेका नवाज सरिफले भ्रष्टचारमा मुछिएपछि गत वर्ष पदबाट राजिनामा दिएका थिए ।

६७ वर्षिय सरिफले पाकिस्तानी सेनाले आफु विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाउदै आएका छन् ।

सरिफको स्वागतका लागी हजारौं समर्थक विमानस्थल पुग्नेछन् । सरिफ फर्कनु अघि उनका पार्टीका सयौं समर्थकलाई पाकिस्तानी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ