सुनसरी, २८ असार ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मधेसी मुक्ती मोर्चाका अध्यक्ष देव नारायण शाहलाइ प्रहरीले गिरफ्तार गरेकाे छ ।
बिहिबार सुनसरिको कोशी कटान बाट शाहलाइ गिरफ्तार गरेको नेकपा सुनसरीका र्इन्चार्ज प्रज्वलले जानकारी दिनुभयाे बिना कारण अाफ्ना नेता कार्यकर्ता पक्राउ गरेकाे भन्दै नेकपाले भने तत्काल रिहा गर्न माग गरेकाे छ ।
यस्तै झण्डै तीन महिनाअघि धरानबाट पत्क्राउ परेका माेरङ सेक्रेटरी उदय राइ तथा सदस्य दिपक अाचार्यलाइ अाज रिहा गरे पुनः पक्राउ गरेकाे छ । सुनसरीकाे इनरूवाबाट अाज रिहा गरेलगत्तै गिरफ्तार गरेर धनकुटा लगिदै गरेकाे खबर प्राप्त भएकाे छ ।
उनीहरू दुइ जनालाइ विराटनगरकाे भारतीय दुतावासकाे सम्पर्क कार्यलयमा बम हानेकाे अाराेप लगाउदै प्रहरीले गिरफ्तार गरेकाे थियाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline