नेपाल कम्युनिस्ट पार्टी डोटीमा प्रवेशको लहर

नेपाल कम्युनिस्ट पार्टी डोटीमा प्रवेशको लहर

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

२८ असार,सिलगढी । नेपाल कम्युनिस्ट पार्टी डोटीमा प्रवेशको लहर चलेको छ । पूर्व माओवादी केन्द्रका २५ जना नेता सामुहिक रुपमा प्रवेश गरेका हुन् ।
नेकपाका डोटी सेक्रेटरीका अनुसार नारायण पाण्डेको नेतृत्वमा २५ जना, पूर्व एमाले, नेपाली काँग्रेसबाट ४५ जना नेता–कार्यकर्ता बुधबार सामुहिक रुपमा प्रवेश गरेका छन् ।

नेकपाले बुधबार एक कार्यक्रमबीच नयाँ प्रवेशीलाई स्वागत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ