पाल्पामा यात्रुबाहक बस दुर्घटना

पाल्पामा यात्रुबाहक बस दुर्घटना

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

२८ असार,बुटवल । पाल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बुटवलबाट पोखरा जाँदै गरेको बस एकाविहानै पाल्पाको भालेवासमा दुर्घटनामा भएको हो । विहीबार विहान पौने सात बजेतिर उक्त दुर्घटना भएको बताइएको छ ।

लु १ ख ७२७२ नम्बरको उक्त बस सडकबाट १५ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको छ । ट्राफाकि प्रहरी पाल्पाका अनुसार दुई यात्रु घाइते भएका छन् ।

घाइतेहरुको उद्दार गरी प्रवास मेडिकल कलेज लगिँदै प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ