फेसबुकमाथि अहिलेसम्मकै सवैभन्दा ठूलो जरिवाना

फेसबुकमाथि अहिलेसम्मकै सवैभन्दा ठूलो जरिवाना

  • बुधबार, असार २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी, असार २७ ।
क्याम्ब्रिज एनालिटिका प्रकरणमा बेलायतको डाटा संरक्षण केन्द्रले फेसबुकलाई ५ लाख पाउण्ड स्टर्लिङ जरिवानाको निर्णय गरेको छ ।

क्याम्ब्रिज एनालिटिका कारण फेसबुक प्रयोगकर्ताको निजी सुचना चुहावटमा फेसबुकको पनि संलग्नता पाईएपछि जरिवाना लगाईएको बीबीसीले उल्लेख गरेको छ ।

यो फेसबुकमाथि अहिलेसम्मकै सवैभन्दा ठूलो जरिवाना रकम हो ।

बेलायती फर्म क्याम्ब्रिज एनालिटिकाविरुद्ध अपराधिक क्रियाकलाप अन्तर्गत कारबाही गरिने बेलायती नियामक निकायले उल्लेख गरको छ ।

युरोपियन युनियनसँगको सम्बन्ध विच्छेदका लागि भएको जनमत सङग्रहका क्रममा एनालिटिकाले फेसबुकबाट मतदाताको विवरण मागेको बताईएको छ ।

लेबर पार्टीले सो फर्मको प्रयोग गरेको पुष्टि गरेपनि के कस्ता डाटा उपलब्ध गराईएको थियो भन्ने चाही नखुलाईएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ