राेकिएन ट्रिपर अातंक, फेरि जडिबुटीमा ट्रिपरले मोटरसाइकल चालक किच्यो

राेकिएन ट्रिपर अातंक, फेरि जडिबुटीमा ट्रिपरले मोटरसाइकल चालक किच्यो

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 29.5K
    SHARES

२६ असार, काठमाडाैं । ट्रिपर अातंक अझै राेकिएन । कोटेश्वरको जडिबुटीमा ट्रिपरले मोटरसाइकल चालक किचेको छ । भर्खरै भएको घटनमा मोटरसाइकल चालक बेहोस अवस्था रहेको प्रत्यक्षदर्शीले अनलाइनडबलीलाई बताए ।

मोटरसाइकल र ट्रिपर दुवैको बनम्बर प्राप्त भइसकेको छैन । घटनास्थलमा आक्रोशित भीडले ट्रिपरमाथि आक्रमण गरेको छ । अहिले घटनास्थललाई प्रहरीको घेरा हालेर राखेको छ ।

आक्रोशित भीडले ट्रिपरमाथि ढुंगामुडा प्रहार गरिरहेको प्रत्यक्षदर्शीले जानकारी दिए । घटनाको यर्थाथ विवरण आउन बाँकी छ । यसबारे कोटेश्वर प्रहरीले ट्रिपरले जडिबुटी चोकमा एउटा मोटरसाइकल किचेको जानकारी मात्र दिएको छ ।

घटनालाई प्रहरीले घेरेर राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ