२५ असार,काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको कर्णाली बन्दमा नेकपा (माओवादी)ले एक्येवद्धता जाहेर गरेको छ ।
पार्टी संयोजक बिमल अधिकारीले विज्ञप्ति जारी गरेर सामना साँस्कृतिक परिवारको कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेप आपत्तिजनाक भएको बताउँदै बन्दलाई सशक्त बनाउन निर्देशन दिनुभयो ।
उहाँले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न संविधान उल्लेख गरिएको भएपनि सरकारले त्यसको उल्लंघन गरेको बताउनु भयो ।
संयोजक अधिकारीले नेकपाले आज लागि आयोजना गरेको कर्णाली बन्दमा आफ्नो पार्टीले पूर्ण एक्येवद्धता रहेको जनाउदै बन्द सफल पार्न कर्णालीका पाँचै जिल्लाका पार्टीका नेता–कार्यकर्तालाई सडकमा निस्कन निर्देशन पनि दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline