नेकपाद्वारा साेमवार कर्णालीका १० जिल्ला बन्दकाे घोषणा

नेकपाद्वारा साेमवार कर्णालीका १० जिल्ला बन्दकाे घोषणा

  • आइतवार, असार २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कैलाली, २४ असार । नेपाल कम्युनिस्ट पार्टीले भोली कर्णाली बन्दको घोषण गरेको छ । शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर हवाई फायरिंग र नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा भोलि असार २५ गते सोमवार कर्णाली बन्दको घोषणा गरेको हो ।
पार्टीका कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले शुक्रबार एक विज्ञप्ति जारी गरेर बन्दको घोषणा गरेका छन् ।

कर्णालीका  रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला,कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत बन्द हुने उहाँले बताउनु भयाे ।पार्टीको ‘एकीकृत जनजागरण अभियान’ को सिलसिलमा आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर सरकारले फासिवादी हरकत गरेको भन्दै त्यसको विरुद्ध बन्दको आह्वान गरेको इन्चार्ज बिसीले बताएका छन् ।
साँःकृतिक कार्यक्रम चलिरहेको बेला प्रहरीले हवाई फायर गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको बिसीले बताए । प्रहरीले पार्टीका मुगु इन्चार्जसहित आधा दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ